U -1 9 visvakapah aphaganistanasamga practice Nepal will play Dec. 23, Kathmandu. U -1 9 Cricket World Cup in India, Nepal Nepali youth team while preparing aphaganistanasamga been playing practice games.
Cricket Association of Nepal has decided that the two practice sessions. 11 and 13, will play Delhi Nepal and Afghan Youth timabica evening.
India Nepalese team will prepare and direct Bangladesh. U -1 9 World Cup Cricket Tournament in Nepal Group Ndiema and, in this group, India, New Zealand and Ireland have.
यू-१९ विश्वकपः नेपालले अफगानिस्तानसँग अभ्यास खेल खेल्ने२३ पुस, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको तयारीका क्रममा भारतमा नेपाली नेपाली युवा टोलीले अफगानिस्तानसँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार दुई अभ्यास खेल तय भएको छ । ११ र १३ तारिखमा दिल्लीमा नेपाल र अफगान युवा टीमबीच खेल हुने क्यानले जनाएको छ ।
नेपाली टोली भारतमा तयारी गरेर सिधै बंगलादेश जानेछ । यू-१९ विश्वकप क्रिकेटमा नेपाल समूह डीमा परेको छ र, यो समूहमा भारत, न्यूजिल्याण्ड र आयरल्याण्ड छ ।
No comments:
Post a Comment