Kathmandu, 26 January - Tuesday (Saturday) RAMECHHAP center has been realized through the Earthquake.
11 pm to 4 decimal congratulated 28 minutes extra RAMECHHAP center of a national earthquake measuring 4 on Richter Earthquake Center said lightly.
On April 12 last 7 point 8 on Richter earthquake sequence has yet to no dhakkaharu gaeyata graders.
काठमाडौँ, २६ पुस - गएराती (शनिबार )रामेछाप केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।
राती ११ बजेर २८ मिनेट जादा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टरको भूकम्प गएयता सानासाना धक्काहरु जाने क्रम अझै रोकिएको छैन्।
No comments:
Post a Comment