Saturday, January 9, 2016

Alliance gave the government 44 million bill

Advertisement

Kathmandu December 26. Madhesi movement in Kathmandu were injured during the treatment so far has been spent on 44 thousand dollars, according to the alliance. 27 are undergoing treatment at the front said the amount spent. Government has received only Rs 45 thousand five hundred 27 injured treatment Ravindra Chaudhary Committee member.
The government would also have to bear the treatment cost of spending money collected from various sources goodwill arisen Front leader said Manish Suman. Front incurred bills of Rs 44 lakh to the government alliance phasryota said. In today's new daily news magazine.
काठमाडौँ २६ पुष । मधेस आन्दोलनका क्रममा घाइते भएकाको काठमाडौंमा उपचार गर्दा अहिलेसम्म ४४ लाख रुपैयाँ खर्च भइसकेको मोर्चाले जनाएको छ । २७ घाइतेको उपचारमा रकम खर्च भएको मोर्चाको भनाइ छ । सरकारबाट अहिलेसम्म ४५ हजार पाँच सय २७ रुपैयाँ मात्र पाएको घाइते उपचार समितिका सदस्यसचिव रवीन्द्र चौधरीले बताए ।
सरकारले घाइतेको उपचार खर्च व्यहोर्ने भए पनि अहिलेसम्म पैसा नदिएकाले मोर्चाले विभिन्न स्रोतबाट खर्च जुटाएको सद्भावना महामन्त्री मनीष सुमनले बताए । मोर्चाले व्यहोरेको ४४ लाख रुपैयाँको बिल सरकारले फस्र्योट गर्नुपर्ने मोर्चाले बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Advertisement

No comments:

Post a Comment

Disqus Shortname

Widget Recent Post No.

Widget Random Post No.

Widget Recent Comment No.

PageNavi Results No.

Labels Max-Results No.

Comments system

Facebook

Comments

Ads

Random Posts

Recent Posts

Flickr