23 Dec, Kathmandu. India will be the 12th South Asian Games saga) in preparation for Thailand's basketball team is going to Nepal.
Sagaka been selected for male / female and 24 players, 2 9-member team was going to be in Bangkok. Male / female player has the same number 12-12.
Male players ayusa Singh, Saurabh Shrestha, Sagar Thapa, Sushil Gurung, Sadish high, Gagan Mahatara, Mabindra Bhandari, Vinod Maharjan, sired Joshi, Sonam Lama, asima are the best and Vikram Joshi. Coach Dinesh topsoil, assistant coach and manager Binod Shrestha viku MAHARJAN.
२३ पुस, काठमाडौं । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद -साग) को तयारीका लागि नेपाली बास्केटबल टोली थाइल्यान्डको बैंकक जाने भएको छ ।
सागका लागि छनोट भएका पुरुष/महिला गरी २४ खेलाडीसहित २९ सदस्यीय टोली बैंकक जान लागेको हो । पुरुष/महिला खेलाडी संख्या समान १२-१२ रहेको छ ।
पुरुष खेलाडीमा आयुश सिंह, सौरभ श्रेष्ठ, सागर थापा, सुशील गुरुङ, सदीश प्रधान, गगनबहादुर महतारा, मविन्द्र भण्डारी, विनोद महर्जन, राजिव जोशी, सोनाम लामा, अशिम श्रेष्ठ तथा विक्रम जोशी रहेका छन् । प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी, सहायक प्रशिक्षकमा विकु महर्जन र व्यवस्थापकमा विनोद श्रेष्ठ छन् ।
No comments:
Post a Comment