Thursday, January 7, 2016

Commission officials met on Thursday, Prime Minister KP Sharma Oli, the Commission preparing for the local body elections are internal.

Advertisement


23 Dec, Kathmandu. The Election Commission has urged the government to date for election to the local bodies. In addition, he Local Bodies (Election Procedures) Act has even asked to amend.

Pm Kp Sharma oli
File photo
Commission officials met on Thursday, Prime Minister KP Sharma Oli, the Commission preparing for the local body elections are internal. Commission voters' roll, including matadanakendrako upgraded briefed ahead.

Election Commissioner Ila Sharma Rights Commission will fix the date of the election day are also tossing attention. Election date of election preparation certainty only if it could not be better qualitative aspect of the election was strong, he says.

In response, Prime Minister KP Sharma Oli has held local elections could quickly damage the earthquake reconstruction and development construction, including other actions to support the said.

He still clean elections, free and credible elections, voter ID cards to the attention of the Commission anivaryatatarpha. Prime Minister Oli election laws should be amended, including the procedures required for completion are assured.
२३ पुस, काठमाडौं । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ । साथै उसले स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐनको संशोधन गर्न समेत आग्रह गरेको छ ।फाइल फोटो
आयोगका पदाधिकारीहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आयोगले स्थानीय निकाय निर्वाचनको आन्तरिक तयारी गरिरहेको बताएका छन् । आयोगले मतदाता नामावली सङ्कलन, मतदानकेन्द्रको स्तरोन्नति लगायतका तयारीबारे जानकारी गराएको छ ।
निर्वाचन आयुक्त इला शर्माले निर्वाचन मिति तोक्ने अधिकार आयोगलाई नै दिन समेत ध्यानाकर्षण गराएकी छन् । निर्वाचन मितिको निश्चितता भए मात्र निर्वाचनको पूर्व तयारी राम्रोसँग हुन सक्ने र निर्वाचनको गुणात्मक पक्ष बलियो हुने उनको भनाइ थियो ।
जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचन छिटो सम्पन्न गर्न सके भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण तथा विकास निर्माणसँग सम्बन्धित अन्य कार्यहरूमा समेत सघाउ पुग्ने बताए ।

उनले निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचनमा मतदाता परिचयपत्रको अनिवार्यतातर्फ आयोगको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आवश्यक कानूनहरूमा गरिनुपर्ने संशोधन लगायतका प्रक्रिया छिटो सम्पन्न गर्ने आश्वासन दिएका छन् ।
Advertisement

No comments:

Post a Comment

Disqus Shortname

Widget Recent Post No.

Widget Random Post No.

Widget Recent Comment No.

PageNavi Results No.

Labels Max-Results No.

Comments system

Facebook

Comments

Ads

Random Posts

Recent Posts

Flickr