Last year, the first week of December, Bollywood actress Dipika Padukone Hot Hollywood Action Series' X X eksako information outside of playing the third chain.
The information has been confirmed as no correct. According to new information received for this movie Dipika she was sure. The film is directed by DJ kurasole Dipika Twitter chat on Saturday in the final of talks to forge phebrubarima sutin.
Last Tuesday, only 30 years old, some time ago a cinematic dipikale senior artist nay dijelasamgako after a photo Tweet Hollywood debut in Bollywood, well-lift was the noise. Bhenale even more curious about the impetus was with instagramama dipikasamgako Photo instagramama.
गत वर्षको डिसेम्बरको पहिलो साता बलिउड अभिनेत्री दिपिका पादुकोणले चर्चित हलिउड एक्सन सिरिज 'एक्स एक्स एक्स'को तेस्रो श्रृखंला खेल्ने खबर बाहिरिएको थियो।
त्यो खबर सहि पुष्टी हुन सकेको थिएन्। प्राप्त नयाँ खबर अनुसार दिपिका फिल्मका लागि पक्का भएकी छन्। फिल्मका निर्देशक डिजे कुरासोले ट्विटर च्याटमा शनिबार फिल्ममा दिपिका फाइनल भएको जनाउँदै फेब्रुबरीमा सुटिङ् गर्ने बताएका हुन्।
हिजो मंगलबार मात्र ३० वर्ष पुगेकी दिपिकाले केहि समय अघि फिल्मका शिर्ष कलाकार भेन डिजेलसँगको एक तस्विर ट्विट गरेपछि हलिउड डेब्यूको हल्लाको बलिउडमा राम्रै गरि चलेको थियो। भेनले पनि इन्स्टाग्राममा दिपिकासँगको फोटो इन्स्टाग्राममा राख्दै थप कौतुहलता जगाइदिएका थिए।
No comments:
Post a Comment