24 jAN, Kathmandu. Prime Minister and party leader KP Sharma Oli has begun an independent, saying that dispute. UML prime minister only after the debate series started Oli was elected president of the Convention, but the ninth since the start of the new magazine has reported.
Minister Koirala-led government, the party is not only sending and pherabadalara, the parliamentary committee, the squatters will be nominated by the Chairperson and cabinet members arbitrarily selected by Oli said despite some official had registered a written dissent.
So now the deputy parliamentary party after the re dissatisfaction Subash Nembang has started. Obviously, despite the process of choosing the right person, saying officials had protested. Similarly, the party's monopoly of State making the issue of electric bulbs. Minister was making a dispute within the party. 25 days was due to dispute the selection of ministers.
- See more at:
२४ पुस, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी गरेको भन्दै एमालेमा विवाद सुरु भएको छ । एमाले भित्रको विवादको शृंखला ओली प्रधानमन्त्री भएपछि मात्र सुरु भएको नभई नवौं महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएदेखि नै सुरु भएको नयाँ पत्रिकामा खबर छ ।
कोइराला नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री पठाउँदा र फेरबदलर गर्दा मात्र होइन, संसदीय समितिका सभापति, सुकुम्बासी आयोगका अध्यक्ष र मन्त्रिपरिषदबाट मनोनित गरिने सभासद छनोट गर्दासमेत ओलीले एकलौटी गरेको भन्दै केही पदाधिकारीले लिखित असहमति नै दर्ता गरेका थिए ।
त्यस्तै अहिले सुवास नेम्बाङलाई संसदीय दलको उपनेता बनाएपछि पुनः असन्तुष्टि सुरु भएको छ । व्यक्ति छनोट ठीक भएपनि प्रक्रिया बेठिक भएको भन्दै पदाधिकारीले विरोध जनाएका थिए । त्यस्तै राज्यमन्त्री बनाउँदा एकलौटी गरेको भन्दै पार्टीमा विवाद बढकोको छ । मन्त्री बनाउँदा पनि पार्टीमा विवाद भएको थियो । विवादका कारण मन्त्री छान्न २५ दिन लागेको थियो ।
No comments:
Post a Comment