Media NP, Dang, 25 January. Continue long-Maoist Chairman Pushpa Kamal Dahal sanctions kehidina away I said. He is totally focused on the present government also said sanctions are not working harder to interpret the greenback. Peace and harder to provide the declaration of the Constitution the following circumstances disappointed, saying he hoped to open the blockade, said the allowance effective initiatives. After the promulgation of the government's main challenge to the government threatened sanctions and Madhesi movement is Prachanda's longing for people to meet this challenge have been praised. Even the Maoist leadership of the government party because he also said that initiatives from within their own checkpoint interpretation. Naka seeking solutions to ease the country has been delayed a few days, saying he no longer Madhesi Front consensus and facilitate Biswas has assured checkpoint. However, if the alliance announced today, the movement has a new program.
मिडिया एनपी, दाङ, २५ पुस । लामो समयदेखि जारी नाकाबन्दी केहिदिन मै हट्ने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले वर्तमान सरकारको सम्पूर्ण ध्यान नाकाबन्दी खुलाउन गएकाले सोचेजति काम गर्न नसकेको समेत बताएका छन् । संविधान घोषणापछि शान्ति र संमृद्धिका आशा गरेका जनतालाई त्यसपछिको परिस्थितिले निराश बनाएको भन्दै उनले नाकाबन्दी खोल्नका लागि आफूहरुले प्रभावकारी पहल गरिरहेको बताएका छन् ।
संविधान घोषणा भएर हामी सरकारमा गएपछि सरकारको मुख्य चुनौती भनेकै नाकाबन्दी र मधेस आन्दोलन भन्दै प्रचण्डले यो चुनौतीको सामना गर्न जनताले दिएको साथको प्रशंसा गरेका छन् । उनले सरकारको नेतृत्वमा समेत एमाओवादी भएका कारण पार्टीले पनि नाका खुलाउनका लागि आफ्नै तवरबाट पहल गरिरहेको बताए । नाका सहज बनाउन देशभित्रै समाधान खोज्ने क्रममा ढिला भएको भन्दै उनले अब मधेसी मोर्चासँग केही दिनमै सहमति हुने र नाका सहज हुने विश्वाव दिलाएका छन् । तर, मोर्चाले भने आजै आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गरेको छ ।
No comments:
Post a Comment