Friday, January 8, 2016

British Prince Harry Nepal Upcoming

Advertisement

British Prince Harry visit to Nepal at the doors. Harry, Prince of Wales in London on Friday to visit Nepal to compile information through an official press release has been. The press release also mentioned his visit was scheduled at the request of the British Government has been.

In addition, the information has confirmed that through Kensington pyalesale tweets. 'Upcoming spring (spring) have a formal visit by Prince Harry. It will be his first visit to Nepal ', tweet reads. For more details visit is yet to come.

This information has come to the Nepalese Embassy in London said. 'The British Foreign Ministry has sent the information to the embassy e-mail "acting Nepalese ambassador to Britain said Tej Bahadur Chhetri setopatisamga.

British prince celebrity throughout the world as sevamukhi (Charitable) acts involvement is increasing popularity of Prince Harry. He had spent some time in Afghanistan yuddhataka gorkhaliharuko camp. At the same time more secure than she herself had said all gorkhaharusamga.

 In 2000, after the British royal family were going to be at the highest level is the first visit. Prince Charles in 1 in 99 8 this before and had visited Nepal in 2000, the Duke of edinabarale. In 1 9 61 in the former Queen Elizabeth II said she was a virgin visit other members of the royal family, including Prince Diana have visited Nepal.

British Prime Minister David Cameron to visit Nepal to discuss the move has still not decided. Last month, Prime Minister, Foreign Minister, Kamal Thapa, Nepal KP Oli had given him an invitation to visit Nepal
बेलायती राजकुमार ह्यारीले नेपालको भ्रमण गर्ने भएका छन । ह्यारीको नेपाल भ्रमण बारेको जानकारी शुक्रवार लन्डनमा  प्रिन्स अफ वेल्सको आधिकारिक प्रेस रिलिज मार्फत गरिएको छ। उक्त प्रेस रिलिजमा उनको भ्रमण बेलायत सरकारको अनुरोधमा तय गरिएको समेत उल्लेख गरिएको छ।

साथै केंसिंगटन प्यालेसले ट्वीट मार्फत उक्त जानकारीलाई  पुष्टि गरेको छ ।  'आगामी स्प्रिंग (वसन्त ऋतु) मा राजकुमार ह्यारीले नेपालको औपचारिक  भ्रमण गर्ने छन्।  यो उनको नेपालको पहिलो भ्रमण हुनेछ', ट्वीटमा भनिएको छ। भ्रमणको बिस्तृत विवरण आउन बाँकी छ ।

लन्डनस्थित नेपाली  दूतावासले पनि  यसबारे जानकारी  आइसकेको जनाएको छ । 'बेलायती विदेश मन्त्रालयले दूतावासमा ईमेलमार्फत उक्त जानकारी पठाएको छ'  बेलायतका लागि कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सेतोपाटीसँग भने।

बेलायती राजकुमारको सेलेब्रेटी हैसियतमा भएर पनि संसारका  विभिन्न सेवामुखी (च्यारिटेबल) कार्यहरूको संलग्नताले प्रिन्स ह्यारीको  लोकप्रियता बढदो छ।  उनले अफगानिस्तान युद्धताका गोर्खालीहरूको शिविरमा केही समय बिताएका थिए। त्यस बखत उनले आफु गोर्खाहरूसँग सबै भन्दा बढी सुरक्षित भएको बताएका थिए।

 सन २०००  पछिको बेलायती राजपरिवारको उच्च तहमा हुन लागेको यो पहिलो भ्रमण हो । यस अघि सन् १९९८मा प्रिन्स चार्ल्स र सन् २००० ड्युक अफ एडिनबराले नेपालको भ्रमण गरेका थिए । त्यस पूर्व सन् १९६१मा बेलायतकी महारानी एलिजाबेथ द्वितीय भ्रमण गरेकी थिइन भने प्रिन्स डायना लगायत राजपरिवारका अन्य सदस्यहरूले नेपाल भ्रमण गरिसकेका छन्।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको नेपाल भ्रमणको चर्चा चले पनि अझै तय भई सकेको छैन। गत महिना परराष्ट्र मन्त्री कमल थापाले नेपालका प्रधानमन्त्री केपी ओलीको नेपाल भ्रमण गर्ने निम्तो उनलाई दिएका थिए
Advertisement

No comments:

Post a Comment

Disqus Shortname

Widget Recent Post No.

Widget Random Post No.

Widget Recent Comment No.

PageNavi Results No.

Labels Max-Results No.

Comments system

Facebook

Comments

Ads

Random Posts

Recent Posts

Flickr