24 Dec, Kathmandu. Narayanhiti Palace Museum Passport Department is shifting. Entered the palace gate reaching the western section, where the 2065 year by mid-puvaraja Gyanendra Shah was a private secretariat. Palace the main building and some space DUDBC. There were a few dirty keeping bhadamsamgai bhatincha, black-colored car.
Department of days to reach more than a thousand people pasaparta. But the car is not someone's attention. Carly is one that has not been able to attract. The car is dusty. Pour car is real rangalai chopisakeko. Car actual color black that gray, must be difficult to distinguish. Ba 1 Cha 9 2 9 4 car number plate is mentioned. Facade car number plate is a little above written in English 'Mercedes Benz'.
Mercedes Benz is the car used by King Birendra. The third summit of the SAARC car when King Birendra had purchased. 2044 November 16 to 18 in the SAARC Summit held in Kathmandu from the then King of Bhutan, Bangladesh, Maldives and Sri Lankan President, the Prime Minister of India and Pakistan came to Nepal was used for their vehicles.
After the completion of the conference had already been using the same car Birendra. Personal use of the Car of King Birendra Narayanhiti Palace Museum has information leading Rohit Ganesh tells citizens.
२४ पुस, काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरभित्र छ राहदानी विभाग । दरबारको पश्चिमी ढोकाबाट प्रवेश गरे पुगिन्छ विभाग, जहाँ २०६५ साल जेठसम्म पूवराजा ज्ञानेन्द्र शाहको निजी सचिवालय थियो । दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ । त्यहाँ केही फोहोर राख्ने भाडाँसँगै भटिन्छ, कालो रंगको कार ।
दिनको हजारभन्दा बढी मानिस पासपार्ट लिन विभाग पुग्छन् । तर न कसैको ध्यान त्यो कारमा परेको छ । न त्यो कारले नै कसैलाई आकर्षण गर्न सकेको छ । कार धुलाम्य छ । धुलोले कारको वास्तविक रंगलाई छोपिसकेको छ । कारको वास्तविक रंग कालो हो कि खैरो, छुट्याउन गाह्रो पर्छ । बा १ च ९२९४ कारको नम्बर प्लेटमा उल्लेख छ । कारको अगाडिपट्टीको नम्बर प्लेटको थोरै माथि अंग्रेजीमा लेखिएको छ ‘मर्सिडिज बेन्ज’ ।
उक्त कार राजा वीरेन्द्रले प्रयोग गर्ने मर्सिडिज बेन्ज हो । उक्त कार राजा वीरेन्द्रले सार्कको तेस्रो शिखर सम्मेलन हुँदा खरिद गरेका थिए । २०४४ कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा आएका भुटानका तत्कालीन राजा, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका राष्ट्रपति, भारत र पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नेपाल आउँदा उनीहरुको सवारीका लागि प्रयोग गरिएको थियो ।
सम्मेलन सम्पन्न भएपछि सोही कार वीरेन्द्रले प्रयोग गर्दै आएका थिए । उक्त कार राजा वीरेन्द्रको व्यक्तिगत प्रयोगको रहेको नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहित ढुंगानाले बताएको नागरिकमा खबर छ ।
No comments:
Post a Comment