Subject to regular broadcast television program and special Avenues. The contemporary theme of the program is based on the respective person to communicate. In today's program, Miss Nepal 2015 Priyanka has been useless as a conversation. He will be able to participate Miss Nepal dawned yusaebata quake-hit areas return to Nepal to support the victim had reached the quake. Now he has come to support the victim to continue workin
व्यक्ति विषय र विशेष एभिन्युज टेलीभिजनबाट नियमित प्रसारण हुने कार्यक्रम हो। यो कार्यक्रममा समसामायिक विषयबस्तुमा आधारित रहेर सम्बन्धीत व्यक्तिसँग कुराकानी गर्ने गरिन्छ। आजको कार्यक्रममा मिस नेपाल २०१५ प्रियंका थपलिया कुराकानी गरिएको छ। उहाँले मिस नेपालमा भाग लिदा लिदै युसएबाट नेपाल फर्किएर भूकम्प प्रभावित क्षेत्रमा पुगेर भूकम्प पीडितलाई सहयोग गर्नुभएको थियो। अहिले पनि उहाँले पीडितको सहयोगमा निरन्तर काम गर्दै आउनु भएको छ।
No comments:
Post a Comment