Kathmandu December 26. Imports in January lagesamgai gas has increased relatively. Raksaulabaheka Kakarbhitta, Biratnagar, Bhairahawa, Nepalgunj and Far 10 days following a hundred 77 Bullets have entered. Among these 60 percent are from 9eka hundred 6 Bullet 0 Kathmandu. However, the distribution of this gas could not be transparent, which have not been able to find common persuasion. Under normal circumstances, the country daily 66 bullets and 33 bullets gas is consumed in the valley. In today's new daily news magazine.
काठमाडौँ २६ पुष । पुस महिना लागेसँगै तुलनात्मक रूपमा ग्यास आयात बढेको छ । रक्सौलबाहेक काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीबाट १० दिनयता एक सय ७७ बुलेट भित्रिएका छन् । त्यसमध्ये ६० प्रतिशत ९एक सय ६ बुलेट० काठमाडौं आएका छन् । तर, यो ग्यास पारदर्शी रूपमा वितरण हुन सकेको छैन, जसका कारण सर्वसाधारणले सहजै पाउन सकेका छैनन् । सामान्य अवस्थामा देशभर दैनिक ६६ बुलेट र उपत्यकामा ३३ बुलेट ग्यास खपत हुने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । -
No comments:
Post a Comment