23 Dec, Kathmandu. Acting Inspector General of Police and the Armed Police Inspector Upendra Aryal raibica taint on Tuesday.
Rai organization with high ranking officials of the police headquarters in Naxal was pugekama. Occasion, Acting Inspector General of Police and the Armed Police Inspector Rai Aryal two business organizations who in the coming days and expressed confidence that an unbreakable relationship forged.
Organization, even if the common goal of achieving mutual support and cooperation of both the commitment of all things in Nepal, police said.
२३ पुस, काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका कायम मुकायम महानिरीक्षक दुर्जकुमार राईबीच भेटवार्ता भएको छ ।
राई संगठनका उच्च पदस्थ अधिकृतहरुलाई लिएर प्रहरी प्रधान कार्यालय नक्साल पुगेकाम थिए । भेटघाटका अवसरमा प्रहरी महानिरीक्षक अर्याल र कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक राईले दुई संगठनबीच आगामी दिनमा व्यावसायिक र भातृत्वको सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।
संगठन फरक भए पनि साझा लक्ष्य प्राप्तीका लागि आपसी सहयोग र सहकार्य हुने कुरामा दुबैले प्रतिवद्धता गरेको नेपाल प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment