Thursday, January 7, 2016

Nepal's annual production of five billion yarcagunbu

Advertisement

24 Dec, Kathmandu. Nepal, Tibet, medicinal herbs yarcagunbu five billion rupees annually has produced. Yarcale Nepalese economy NRB study the effect on the average market price of 20 million kg 070/71 fiscal year basis 9 2 billion worth Rs four billion have been produced yartsa. Nepal's annual production by up to 3.2 metric tons yartsa Bank has estimated.
Nepal's share of world production are about yartsa percent, Nepal's second largest producer of strata claimed his nation is the business daily reported.
070/71 in the study were 12 to 9 kg yartsa 245 districts have been produced. Nepal exports alaincibhanda countries compiled over yartsa Nations World Bank said. 070/71 26 million worth of four billion of cardamom was exported.
२४ पुस, काठमाडौं । नेपालमा बहुमुल्य जडिबुटी यार्चागुन्बु वाषिर्क पाँच अर्ब रुपैयाँ बराबरको उत्पादन हुने गरेको छ । यार्चाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावबारे राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आव ०७०/७१ मा औसत बजार मुल्य २० लाख प्रतिकिलोका आधारमा चार अर्ब ९२ करोड रुपैयाँबराबर यार्चा उत्पादन भएको छ । नेपालमा वाषिर्क अधिकतम ३.२ मेटि्रक टन यार्चा उत्पादन हुने गरेको अनुमान राष्ट्र बैंकको छ ।
यार्चाको विश्व उत्पादनमा नेपालको अंश करिब दूई प्रतिशतमात्रै रहे पनि नेपाल दोस्रो ठूलो उत्पादक राष्ट्र भएको दाबी उसको रहेको कारोबार दैनिकमा खबर छ ।
०७०/७१ मा अध्ययन गरिएका १२ जिल्लामा २४५९ किलो यार्चा उत्पादन भएको छ । नेपालमा संकलित यार्चा मुलुकबाट निर्यात भएको अलैंचीभन्दा बढी भएको पनि राष्ट्र बैंकले जनाएको छ । ०७०/७१ मा चार अर्ब २६ करोड बराबरको अलैंची निर्यात भएको थियो ।
Advertisement

No comments:

Post a Comment

Disqus Shortname

Widget Recent Post No.

Widget Random Post No.

Widget Recent Comment No.

PageNavi Results No.

Labels Max-Results No.

Comments system

Facebook

Comments

Ads

Random Posts

Recent Posts

Flickr