Media NP, Baglung, 25 January. Baglung police have been accused of drug LSD Drugs: Police have arrested two women in Baglung. Rukum's 42-year-old and 50-year-old jokamaya danamaya police arrested Budha.
A tractor with LSD sold by walking, police arrested 18 kg charas Baglung District Police Office, Police Inspector Krishna Poudel said. Nisi bhalkotabata coming toward them burtivana Na 4 Kha 9 221 have been arrested while reciting the bus tilted Czech pleasure. Plastic drum, cartoon tepale planting the bomb, said police seized the hashish.
मिडिया एनपी, बाग्लुङ, २५ पुस । बाग्लुङ प्रहरीले लागु पदार्थ चरेस ओसार पसारमा संलग्न भएको आरोपमा बागलुङमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । रुकुमका ४२ वर्षे दानमाया बुढा र ५० वर्षे जोकमाया बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रुकुमबाट चरेस लिएर बेच्न हिँडेका उनीहरुलाई प्रहरीले १८ किलो चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताएका छन् । उनीहरुलाई निसीको भल्कोटबाट बुर्तिवाङ तर्फ आउँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसमा छड्के चेक जाँजको क्रममा पक्राउ गरिएको होे । प्लाष्टिकको ड्रममा कार्टुन टेपले बेरेर राखेको अवस्थामा उक्त चरेस बरामद गरिएको प्रहरीको भनाई छ ।
No comments:
Post a Comment