Media NP, Kathmandu, January 25. A house in the capital city of the leopard entered lawmakers Saturday daytime. Hem Bhandari upcoming entry into the leopard is trapped in the toilet. Leopard went into the house after receiving a message slotted home Zoo have reached bhetanariyanaharu bhandariko.
No pet leopard might have fled estimates umkiera lagayata about how ascertained that colony entered into the mob was no hemaraja leopard Bhandari. He rented a house from the sun's daughter, ate camlinaki Rabin lived there when the leopard had entered the house compound. He saw a leopard she had awaited rice left.
3 hours later, they would have been a leopard ran gharapachadi provision was reported the police leopard sitting in the toilet. Inspector Hari Bahadur Basnet, toilet and locked the door wearing a leopard has been brought under control nearly 3 hours, raged on injection.
मिडिया एनपी, काठमाडौं, २५ पुस । राजधानीको व्यस्त शहर नयाँ बानेश्वरमा शनिबार दिउँसै एक घरमा चितुवा पसेको छ । बानेश्वरका हेमराज भण्डारीको घरमा पसेको चितुवालाई शौचालयमा थुनिएको छ । चितुवा घरभित्र पसेको खबर पाएपछि जावलाखेल चिडियाखानाका भेटनरियनहरु भण्डारिको घरमा पुगेका छन् ।
कसैले घरमा पालेको चितुवा उम्किएर भागेको हुन सक्ने अनुमान लगायता पनि कसरी बस्ति पस्यो भन्ने बारे खुल्न सकेको छैन् ।हेमराज भण्डारीको घरमा चितुवा पस्दा भागाभाग भएको थियो । उनको घरमा भाडामा बस्ने रविन चाम्लिङकी छोरी ले घाममा बसेर खाना खान लागेको बेला चितुवा घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । चितुवा देखेपछि उनी भात छाडेर भागेकी थिईन ।
घरपछाडी गएको चितुवा भाग्यो होला भनेर ३ घण्टापछि उनीहरु फर्कदा चितुवा शौचालयमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इन्स्पेक्टर हरिबहादुर बस्नेतले शौचालयको ढोका लगाएर चितुवालाई थुनी झण्डै ३ घन्टापछि लठ्याउने इन्जेक्सन लगाएर नियन्त्रणमा लिइएको छ ।
No comments:
Post a Comment