Friday, January 8, 2016

Blackbird' still a month naudne

Advertisement

Kathmandu on December 25. Two months Tribhuvan International Airport, Nepal Airlines plane grounded blackbird still has a month naudne. NAC coach the pilot failed to hunt through the airport, pending a new vessel is grounded.
New crew prepared a case for it a fixed period of pilot instructor pilot udaunuparcha .Yasaaghi the blackbird pilot lots were placed in the ship builder kampanibatai. In today's new daily news magazine.
काठमाडौँ २५ पुष । दुई महिनादेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायु सेवा निगमको जहाज कोइली अझै एक महिना नउड्ने भएको छ । निगमले प्रशिक्षक पाइलटको जोहो गर्न नसकेपछि नयाँ जहाज ग्राउन्डेड भएर विमानस्थलमा थन्किएको हो ।
नयाँ जहाजका लागि पाइलट तयार नभइसकेको अवस्थामा त्यसलाई निश्चित अवधिसम्म प्रशिक्षक पाइलटले उडाउनुपर्छ ।यसअघि नै कोइलीलाई जहाज निर्माता कम्पनीबाटै खटिएका पाइलटले उडाइरहेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Advertisement

No comments:

Post a Comment

Disqus Shortname

Widget Recent Post No.

Widget Random Post No.

Widget Recent Comment No.

PageNavi Results No.

Labels Max-Results No.

Comments system

Facebook

Comments

Ads

Random Posts

Recent Posts

Flickr