Media NP, Kathmandu, December 14. Arsenal English Premier League Football climb to the top. Monday night's 2-0 defeat to Arsenal in the English Football League match Bournemouth climb to the top.
Match arsanalale 27 auaim minute was 63rd minute lead through Gabriel golabata ojilale to double the lead. Held at Arsenal 1 9 3 9 points through games Tuition is delayed until the next tournament top, climbed. Leicester played a game in the second position with 38 points. He will play on Tuesday night in Manchester Silva.
So on Monday night and the next game goalless draw at Manchester United and league points are shared. The draw Manchester United is 20 points from 30 points in the sixth place in the Chelsea 14th place.
मिडिया एनपी, काठमाडौं, १४ पुष । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा बोर्नमाउथलाई २–० ले पराजित गर्दै आर्सनल इंग्लिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलमा आर्सनलले २७ औैं मिनेटमा गाब्रियलको गोलबाट अग्रता लिएको थियो भने ६३ औं मिनेटमा ओजिलले नै अग्रता दोब्बर पारे । जितसँगै आर्सनल १९ खेलबाट ३९ अंक हुँदै अर्काे परीणाम नआउँदा सम्म लिगको शीर्षस्थानमा उक्लिएको हो । एक खेल कम खेलेको लिसेस्टर ३८ अंकका साथ दोस्रो स्थानमा छ । उसले मंगलबार राति म्यानचेष्टर सिटीसँग खेल्नेछ ।
यस्तै सोमबार राति नै भएको अर्काे खेलमा म्यानचेष्टर युनाइटेड र चेल्सीले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि म्यानचेष्टर युनाइटेड ३० अंकसहित छैटौं स्थानमा छ भने २० अंक जोडेको चेल्सी १४ औं स्थानमा छ ।
No comments:
Post a Comment